काठमाडौँ - चर्चित गायक छेवाङ लामाको स्वरमा ‘लाहुरे’ बोलको गीत सार्वजनिक भएको छ। छेवाङको नै शब्द रहेको गीतमा रोमन बज्राचार्य र फ्ल्युट सन्जीव मैनालीको संगीत संयोजन रहेको छ।
उक्त गीतको भिडियोलाई सन्जीत श्रेष्ठले निर्देशन र छायाँकन गरेका हुन् भने छेवाङ लामा र एलिसा मगरको मुख्य भूमिका रहेको छ। साथै, गीतलाई छेवाङ लामा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/mzzyVQBY3AI