काठमाडाैँ – विक्रम धमला र आकांक्षा बस्यालको स्वरमा ‘महसुस’ बोलको म्युजिक भिडियाे सार्वजनिक भएको छ। सुरज शाही ठकुरीको शब्द/संगीत तथा संगीत संयोजन रहेकाे उक्त म्युजिक भिडियाेमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको मुख्य अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई विकास धमलाले सम्पादन गरेका छन्। गीतको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/srtU1bNgFuY