काठमाडौँ– रीता शाहीको पहिलो ‘तिमीलाई खुशी अन्तै मिल्छ भने’ लोकदोहोरी गीत सार्वजनिक भएको छ। गजल, मुक्तक, कविता र लघुकथामा कलम चलाउँदै आएकी शाहीले लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्।
रामचन्द्र बोहोरा र शाहीको आफ्नै स्वर रहेको गीतमा राजेन्द्र बाजुरालीले लय भरेका छन्। शाहीको आफ्नै निर्देशनमा तयार भएको गीतमा सोनिया थापा र चिरञ्जीवी खड्काको अभिनय रहेको छ। भिडियोको छायाँकन डिबी रावलले गरेका छन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/sDckRtJomNM