काठमाडौँ – गायिका मेलिना राई र गायक शिव परियारको नयाँ गीत ‘फिलिलिली’ सार्वजनिक भएको छ।
सृजना घिमिरेको शब्द, बादल घिमिरेको संगीत रहेको छ। यस्तै भिडियोमा सागर लम्साल र सृजना घिमिरेको अभिनय छ। यस्तै सुरेस बस्यालको निर्देशन रहेको भिडियो उत्सव दाहालले छायंकन गरिएको छ।