काठमाडौँ - चर्चित गायक तथा संगीतकार सचिन रौनियार र जीतेन लेप्चाको स्वरमा ‘माया सरर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। जीतेन लेप्चाको नै शब्द/संगीत रहेको गीतमा आँचल शर्माले अभिनय गरेका छन्।
भिडियोमा सुब्रतराज आचार्यको निर्देशन, नवराज उप्रेतीको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/1imsq9MgS3I