काठमाडौँ - बिष्णु खत्री र जुुना श्री मगरको स्वरमा नयाँ बर्खे गीत ‘बर्खा’ सार्वजनिक भएको छ। गीतमा बिष्णु खत्रीको नै शब्द तथा लय रहेको छ। शिवन पोख्रेलले निर्देशनमा तयार भएको भिडियोमा खत्रीको साथमा मोडलमा अप्सना थापाको मुख्य अभिनय रहेको छ।
नेपाली लोक दोहोरीको क्षेत्रमा विगत लामो समयदेखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीले किसानी दाईको हलो र जुवा, बेशी खोला खेतजस्ता गीतहरु रचना गर्ने गर्छन्। करण चैसिरको छायाँकनमा तयार भएको उक्त गीत विष्णु खत्रीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याएको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/vB1q_YEqFEI