काठमाडौँ – चर्चित गायक सुर्य खड्का र गायिका देवी घर्ती मगरको स्वरमा ‘सितारा टिलिक्क’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायक सुर्य खड्काको नै शब्द/संगीत रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन्।
स्मृति तिमिल्सिना (गुरुआमा) को कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा प्रकाश सपुत, अन्जली अधिकारी र रीना थापाको अभिनय रहेको छ। भिडियोमा प्रकाश धमलाको सम्पादन र करण चैसिरको छायाँकन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/HQHIMr0r5Zo