काठमाडौँ – नेपाल आईडलबाट चर्चित भएका प्रताप दास र पुजा सुनारको स्वरमा ‘जुनसँग दाँजी हेरेँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। इन्द्र आरपीको शब्द/संगीत रहेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।
बिनोद केसीको निर्देशन तथा छायाँकनमा तयार भएको भिडियोमा देवबहादुर नेपाली र सुरबी मानन्धरको मुख्य अभिनय रहेको छ। भिडियोमा किरण थापा मगरको कोरियोग्राफी रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/I1u4WuNmevw