काठमाडौँ – साउन १७ बाट प्रदर्शनमा आउने फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ। अनिश थापाको निर्देशन रहेको फिल्मलाई सुमन तामाङले छायांकन गरेका हुन्।
सार्वजनिक ट्रेलरमा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङलाई देख्न सकिन्छ। फिल्मको कथा किरण माइकलले लेखेका हुन्। मनिसमा फिल्मस् काे ब्यानरमा निर्माण भएको फिल्ममा हिमाल कडरियाको कथा रहेको छ। फिल्ममा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्मातामा रहेका छन्।
ट्रेलर हेर्नुहाेस्ः
https://youtu.be/f8ysmWyu7bQ