काठमाडौँ – गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको ‘मुटु किन’ गीत सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द रहेको गीतलाई हरि लम्सालले संगीत भरेका छन्।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको छ। शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने विकास धमलाकाे सम्पादन रहेकाे छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/WTzWFBawr1U