काठमाडौँ – रिमा गुरुङ होडाको स्वरमा ‘रिमझिम रिमझिम’ बोलको नयाँ आधुनिक गीत बजारमा सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रहेको गीतमा साउन महिनाको गुनगान रहेको छ।
निसान घिमिरेले निर्देशन रहेको भिडियोमा सृष्टि खड्का र महेश खड्काको मुख्य अभिनय रहेको छ। नवराज उप्रेदीले खिचेको गीतमा सुरेन बस्यालको कोरियोग्राफी, विकास दाहालको सम्पादन रहेको छ। गीतलाई भवसागरले बजारमा ल्याएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/a77EwZNurbI