काठमाडौँ — चर्चित गायिका दिपा तामाङको स्वरमा ‘म त छम्म’ (दाउरा घास) बोलको नयाँ गीत सार्वजनिक भएको छ। अमाशी राईको शब्द/संगीत रहेको गीतमा उदयराज पौडेलको म्युजिक एरेञ्ज रहेको छ।
नरमान राईको निर्देशनमा तयार भिडियोमा रेनुका चाम्लिङ र कुमारी राईको मुख्य अभिनय रहेको छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ। भिडियोलाइ राज राइले निर्माण गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/9Filh8locfk