काठमाडौँ – बलीउडको चर्चित नायिका सोनाक्षी सिन्हा ठगीको आरोपमा पक्राउ परेकी छन्। उनी पक्राउ परेको एउटा भिडियो भाइरल भएको छ। भिडियोमा सोनाक्षीको हातमा हतकडी लगाइएको छ।
भाइरल भयानी भन्ने व्यक्तिले आफ्नो इन्स्टाग्राममा उक्त भिडियो राखेका छन्। उक्त भिडियोमा सोनाक्षीले, ‘मैले केही पनि गलत गरेको छैन। मलाई यसरी समात्न पाइँदैन’ भनेकी छन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा दर्शकहरुले निकै टिप्पणी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
https://www.instagram.com/p/B0z3l_Nn9fN/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again