काठमाडौँ – योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा ‘चट्ट रुमाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। राधा सुवेदीको शब्द रहेको गीतमा योगेन्द्र र राधाले नै संगीत भरेका छन्।
लोक लयमा आधारित गीतको भिडियाोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन्। युवराज खत्रीले छायाँकन गरेको भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुनाको अभिनय रहेको छ। सन्तोष नेपालीले कोरियोग्राफी गरेको भिडियोलाई सीताराम भट्टराईले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/p3CSAbNn2Q0