काठमाडौँ – चर्चित गायिका मिना निरौलाको स्वरमा ‘तीज आयो’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ।
ब्युटिसियन सुष्मा महरा शाहको शब्द रहेको गीतमा मिना निरौलाले नै सँगीत भरेका छन्।
प्रबिन थापाको निर्देशनमा तयार भएको भिडियोमा नीता ढुङ्गाना र शुष्मा महरा को मुख्य अभिनय रहेको छ।
गीतको एरेञ्ज निरज श्रेष्ठले गरेका हुन्। गीतमा नमराज घिमिरेको छायांकन, दिपेन्द्र घिमिरेको फोटोग्राफीका साथमा शक्ति प्रज्वल घिमिरेको कलर र सम्पादन छ।
https://www.youtube.com/watch?v=2Sf9l5Po-bQ