काठमाडौैँ –चर्चित गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।गीतकार सुदिप कोइरालाको शब्द रहेको गीतमा दिपक सिलवालले सँगीत भरेका छन्।
गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा टिकटक बाट चर्चित भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडासँगै सन्नी सिंहको मुख्य अभिनय रहेको छ।
अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन्।
https://www.youtube.com/watch?time_continue=4&v=kd18kkVRlZo