एजेन्सी– भारतिय फिल्म ‘अम्मा की बोली’ यहि शुक्रबार रिलिज हुँदैछ। एउटा परिवारको सदस्यभित्र कस्तो किसिमको माहोल हुन्छ भन्ने विषयमा यो फिल्म बनेको छ।
फिल्ममा आमाको भुमिकामा फारुक जफर छिन्, भने अन्य कलाकारहरुमा ऋशिता भट्ट्, संजय मिश्रा, हिमानी शिभपुरी, जकिरा हुसेन, प्रियल पटिल, गोविन्द नामदेभ र सिताराम पंचेललगायत रहेका छन्।
स्ट्रेट् एक्ट प्रोडक्सन ब्यानरले निर्माण गरेको फिल्मलाई नारायन चौहानले निर्देशन गरेका छन्। मुकेश चौधरी यस फिल्मका निर्माता हुन्।
यो फिल्म कमेडी बिधामा आधारित फ्यामेली ड्रामामा भएका कारण दर्शकहरुले मन पराउने अपेक्षा प्रोडक्सन टिमले गरेको छ।
https://youtu.be/FoJiBvo_VeQ