एजेन्सी – रेल्वे स्टेशनमा गीत गाएर पेट पाल्ने रानु छोटो समयमा नै चर्चित भएकी छिन। त्यती मात्र नभई उनलाई चलचित्रमा गित गाउने मौका मिल्नुको साथै चर्चित कलाकारहरुबाट समेत सहयोग पाएको खबर छ।
हिमेश रेशमियाले उनलाई आफ्नो आँउदो चलचित्र ‘हैप्पी हार्ड एंड हीर’ मा गित गाउने अवसर दिएको बताईएको छ भने सलमान खानले उलनाई ५५ लाख पर्ने घर सहयोग स्वरुप दिएको खबर विभिन्न संचार माध्ययमले जनाएका छन्।
एतीन्द्र चक्रवर्ती नामक एक व्यक्तिले लता मंगेश्वरको ‘एक प्यार का नगमा है’ गीत रानुले गाइरहेको बेला रेर्कड गरेर सोसियल मिडियामा शेयर गरेपछि रानुको चर्चा भएको हो।