एजेन्सी – बलिउड अभिनेता अक्षय कुमार कहिले के कुराको कारण चर्चामा आइरहन्छ, कसैलाई यस विषयमा केही थाहा हुन्न। ‘मिशन मंगल’ को सफलता पछि अक्षय आफ्नो आमासँग लन्डन घुम्न गएका थिए।
भारतमा भने उनी जस्तै देखिने व्यक्तिको इन्टरनेमा चर्चा भइरहेकोे थियो। चर्चाको विषय बन्ने व्यक्ति जम्मु कश्मीरको श्रीनगरमा बस्ने माजिद मोर हुन्। उनी सुनील गावस्को धेरै ठूलो फ्यान पनि हो।
सुनिल र माजिदको तस्विर सबैभन्दा पहिले आफ्नो ट्वीटर अकाउन्टमा एबीपी न्यूजको एसोसिएट एडिटर आशीष सिंहले शेयर थरेका थिए। त्यस पश्चात माजिद भाइरल भएका हुन्।