काठमाडौं–शिव परियारको आवाजमा रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।
यसमा प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा र अर्जुनले अभिनय गरेका छन्। यस गीतको शब्द तथा संगीत बादल घिमिरेकाे हाे।
सुरेन्द्र बसेलले म्युजिक भिडियोको कोरीयोग्राफी गरेका छन्। यसैगरी सुब्रात राज आचर्यले निर्देशक गरेको गीतलाई दर्शकहरुले मन पराएका छन्। युट्युबमा पनि कमेन्टहरु पोजेटिभ देखिएको छ।
https://youtu.be/ZpYETpn0lkQ