एजेन्सी–ऋतिक रोशन, टाइगर श्राँफ र वानी कपुर स्टार फिल्म ‘वार’को पहिलो गीत सार्वजानिक भएको छ।उक्त गीतमा ऋतिक रोशन र वानी कपुरलाई रोमान्टिक मोडमा देख्न सकिन्छ। ‘घुंघरु टूट गए’ बोलकोे गीतमा आरजीत सिंह र शिल्पा रावको आवाज रहेको छ।
गीतमा शब्द कुमारको हो भने संगीत विशाल र शेखरको रहको छ।त्यसैगरि गतिमा कोरीयोग्राफर बाास्को–सीजर र तुषार कालियाले गरेका छन्।
यो गीत १९८७ मा रिलिज भएको फिल्म ‘परम धरम’ को गीत ‘मोहे आये न जग से लाज मैं इतना जÞोर से नाची आज के घुंघरू टूट गए’ को रीमेक वर्जन हो। यस गीतको छायांकन इटली को अमालफी कोस्टको पोसितानो समुन्द्रमा भएको छ।
https://youtu.be/qFkNATtc3mc