काठमाडौं– आजै सिंगापुरबाट स्वदेश आएका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
भेटमा नेपाल कम्युनिष्ट पार्टीका दुई अक्ष्यक्षबीच पार्टीको पछिल्ला काम कारबाहीहरु, राजनितिक घटनाक्रम तथा देशको समसामयीक विषयमा कुराकानी भएको बताइएको छ।
महासचिव विष्णु पौडेल समेत सो उपस्थित उक्त कुराकानीमा सहभागी भएका थिए। प्रधानमन्त्री ओलीले आफू सिंगापुर रहिजेन्ल पार्टीको कार्यकारीको जिम्मा प्रचण्डलाई दिएका थिए।