काठमाडौं–मनिष ढकालको स्वरमा रहेको ’बटौली’ बोलको गीत सार्वजनिक गरिएको छ।
एस डी योगीको संगीत रहेको उक्त गीतमा हर्क साउदको शब्द रहेको छ।
गीतको अभिनयमा बिपिन कार्की, अनु काफ्ले, सुमन मगर, मनांग लावती, मनिष ढकाल, हर्क साउद, साजन सुबेदीलाई देख्न सकिन्छ।
उक्त गीतलाई नबिन चौहानले निर्देशन गरेका हुन्। यो भन्दा अगाडि ढकालले ‘परदेशी नभन’, ‘तिलहरी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन्।
https://youtu.be/FFwUWDQamD0