काठमाडौं– फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो कला लम्सालको आधिकारिक युट्युब च्यानलबाट प्रदर्शन गरिएकाे छ।
उक्त भिडियाेमा अभिनेता निखिल उप्रेती र गायिका कला लम्सालकाे अभिनय देख्न सकिन्छ।
‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा बद्री पंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन्।
रमेश बि.जीको शब्द रहेकाे उक्त गीतमा तिलक ओलीको संगीत रहेकाे छ। त्यसैगरी भिडियोको निर्देशन शिव बिकले गरेका हुन्।
https://youtu.be/hgRgYKDUdoQ