काठमाडौं — रिम रोका र राम गगनको स्वरमा ‘जिन्दगी’ बोलको नयाँ लोक गीत सार्वजनिक भएको छ। राम गगनको शब्द/ सँगीत रहेको गीतमा करण चैशिरको छायांकन रहेको छ।
राम गगनकोनै निर्देशनमा तयार भएको गीतमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।
गीतलाई उत्तम कुमार कार्कीको सम्पादन गरेका छन् भने प्रबिण भट्टको रंग संयोजन रहेको छ।
हेर्नुहाेस भिडियाे
https://www.youtube.com/watch?v=RwdGPfYMWIc