एजेन्सी– अक्षय कुमार को मल्टी स्टार फिल्म ‘हाउसफुल ४’ को ट्रेलर रिलीज भईसकेको छ।
सन् २०१० मा शुरू भएको हाउसफुल फ्रैंचाइजी को योे चौथो फिल्म हो। सो फिल्ममा अक्षय कुमार संग रितेश देशमुख, बाबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरबंदा र पूजा हेगड़े को अभिनय रहेको छ।
फिल्ममा नवाजुद्दीन सिद्दीले पनि स्पेशल अपीयरेन्स गर्न गईरहेकि छिन्। यो फिल्म को निर्देशक फरहाद समजी हुन्।
आलोचना कि हमला?
जहिले पनि हाउसफुल फ्रैंचाइजी को फिल्ममा अलग–अलग कहानी देखाईन्छ। तर यो पालि पहिलाको भागसगं जोडेर बनाईएको छ। चंकी पांडे पनि कमेडी फिल्ममा फर्किएका छन्। सबैजना यो फिल्मको पर्खाईमा छन्।
https://www.youtube.com/watch?v=gcHH34cEl3Y