एजेन्सी–तेलुगु फिल्म ‘कुलकर्णी चौकातला देशपांडे’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
फिल्मको निर्देशन गजेन्द्र अहिरेले गर्दै छन्।
फिल्म ‘कुलकर्णी चौकातला देशपांदे’ यहि नोभेम्बर २२ बाट प्रदर्शनमा आउँदै छ।
फिल्मको अभिनयमा साइ तम्हंकर, राजेश श्रीनगरपुरी, निखिल रथापार्की लगायत रहेका छन्।