एजेन्सी– अभिनेता जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते २’ को आज फस्ट लुक रिलिज भएको छ। फिल्ममा जोन अब्राहम बेग्लै पहिचानमा देखिँदै छन्। शो फिल्म पुर्णरुपमा डबल एक्शन, देशभक्ति र भावनात्मक रहेको छ। फिल्म ‘सत्यम जयन्ते २’ मा अभिनेत्री दिव्या खोसला कुमार जोनको साथ ठूलो पर्दामा देखिदैँछिन्।
फिल्म ‘सत्यमेव जयते’ अघिल्लो वर्ष सिनेमाघरमा रिलीज भएको थियो। शो फिल्मको निर्माताले यस फ्रेंचाइज को दास्रो फिल्म ल्याउने घोषणा गरेको छ।
जोनले भने ‘मलाई ओरिजनल फिल्मको कहानी एकदमै मन परेको थियो।’ उनले भने फिल्म ‘सत्यमेव जयते २’ हेरेपछि दर्शकले ‘एसएमजे २’सगँ मिल्दाेजाेल्दाे रहेकाे महसूस गर्नेछन्। उनीहरुकाे उद्देश्य अहिलेको समयअनुसार प्रासंगिक कहानीले दर्शकलाई मनोरन्जन गराउने हो।