काठमाडौं–फिल्म ‘घामड शेरे’को पहिलो गीत ‘साली मन पर्यो’ सार्वजनिक भएको छ। उक्त गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको छ।
‘साली मन पर्यो’ गीतमा शब्द तथा संगीत कालीप्रसाद बाँस्कोटाका रहेको छ। शाे गीतमा स्वर पनि उनै कालीप्रसादकाे र अस्मिता अधिकारीकाे रहेकाे छ। शो फिल्म कार्तिक ८ गतेबाट रिलिज हुदैंछ।
https://youtu.be/mdvJJMAjZlc