काठमाडौं - गायक प्रताप दासको आवाजमा झ्याम झ्याम बोलको गित सार्वजनिक भएको छ। एकनारायण भण्डारीको शब्दमा रहेको यस गितमा आशिष अविरलको संगीत रहेको छ।
रमाइलो शैलीमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा भिजु पार्की र कविता नेपालीले अभिनय गरेका छन्। यस गीतको छायांकन गोदावरीमा गरिएको छ।
युट्युबमार्फत सार्वजनिक भएको यस भिडियोले कमेन्टमार्फत प्रशंशा पनि पाइरहेको छ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?time_continue=2&v=k9-zJ3SM5ME