काठमाडाैं — सरकारले माओवादी युद्धको बेला मारिएका बाँके नेपालगन्जक–२ का अधिराजकुमार शर्माका बुबालाई १० लाख रुपैयाँ सहायता दिएको छ। बिहीबार अपरान्ह मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउन गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सो जानकारी दिएका हुन्।
यस्तै मन्त्री बाँस्कोटाले जन आन्दोलनमा घाइते भएकी काभ्रको पाँचखाल नगरपालिका–४ की सानुमाया लामालाई पनि ३ लाख रुपैयाँ दिइने जानकारी दिए।
यी हुन् मन्त्रिपरिषद्को निर्णयहरु
