बारा — प्रहरीले बेवारीसे अवस्थामा रहेको १ थान नलकटुवा पेस्तोल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको टोलीले करैयामाई गा,पा वडा नं १ मा रहेका श्री जनसमुदायिक विद्यालयको सेफ्टी टेङकी नजिकै लुकाएर राखेको खवस्थामा फेला पारेको हो।
घटनाबारे थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी बिकास खनालले जानकारी दिए।