काठमाडौं — निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको छ।
अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित डिपो सञ्चालकलाई पक्राउ गरेको हो।
उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए। पक्राउ पर्नेमा गुण्डानाइके बाघेसमेत रहेका छन्। उनी जेबीएस सप्लायर्सकासञ्चालकसमेत हुन् ।गरेको आरोपमा २३ डिपो सञ्चालक पक्राउ