बारा — प्रहरीले बिद्युत चुहावत कार्यमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको टोलीले करैयामाई गाउपालीका वडा नं १,२,३,४,५,६,७,८ बाट अबैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न ४३ जनालाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।