एजेन्सी– कुन सिनेमाले कति दिनमा कति व्यापार गर्यो त्यसले नै सिनमाको लोकप्रियता झल्काउँदछ। तिहारको समयमा रिलिज भएको अक्षय कुमारको सिनेमा ‘हाउसफुल ४’ ले ५ दिनमा सय करोड भारूको आँकडा पार गर्यो।
यस सिनेमाको कमाइलाई तिहारमै रिलिज भएको दक्षिण भारतीय सिनेमाले पछारेको छ। सो सिनेमा कमाइको मामिला अक्षयको ‘हाउसफुल ४’ को भन्दा दुई गुना बढी रहेको छ।
तमिल सुपरस्टार विजयको ‘बिगिल’ सिनेमाले अक्षयको सिनेमाले ५ दिनमा सय करोड कमाउँदा दुई सय करोड भारूको कमाइ गरेको छ।सिनेमाले ५ दिन कुल २०३ करोड भारूको कमाइ गर्दै अक्षयको सिनेमालाई पछाडी पारेको हो।
विजयको ‘बिगिल’ संसारभर ४२ सय पर्दामा रिलिज भएको थियो। एटली कुमार निर्दे्शित स्पोट्स एक्सन सिनेमा विजय बाबु (छोराको भूमिका छन्।