सिरिया — टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन्।
रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन्। उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ। घटनाबारे पूर्ण विवरण भने अझै आइसकेको छैन। एजेन्सी