विराटनगर – तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनल आज हुँदै छ। जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना गरेको लिटल कोशीको फाइनल इटहरी गरिने आयोजकले जनाएको छ।
स्कूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाका प्रतियोगिहरू सहभागी रहेका छन्।