काठमाडौं — ठगी आरोपमा पक्राउ परेका ब्यापारी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो।
ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्रािष्ट्रय विमास्थलबाट पक्राउ गरेको थियो। अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो।