एजेन्सी- ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना घोषणा गरेको छ।
बार्सिलोनामा आयोजित ’क्वालकम फाइभजी समिट २०१९’मा ओपोका चिफ फाइभजी साइन्टिस्ट, हेनरी ट्याङले नयाँ उपकरण क्वालकमको डुअल मोड फाइभजी सार्वजनिक हुने घोषणा गरेका हुन्।
यो फोनले स्ट्यान्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुवै सपोर्ट गर्नेछ।