मुम्बई–साउथ सिनेमाकी अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा छिन्। अक्सर इन्टरनेटमा हन्सिकाका बोल्ड लुक भइरल हुन्छन्। हन्सिकाको सेक्सी भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ। यो भिडियोमा उनी सेक्सी गाउनमा देखिएकी छन्। नीलो रङको गाउनमा हन्सिका सेक्सी देखिएकी छन्।
हन्सिका सोसल मिडियामा निकै एक्टिभ छिन्। उनी आफ्नै इन्स्टाग्राममा सेक्सी फोटो र भिडियो सेयर गरिरहन्छिन्। उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन्। उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन्। फिल्ममा उनी ऋतिक रोशन र प्रीति जिन्टासँग साथ देखिएकी हुन्।