काठमाडौं– ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन्।
कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो।
समितिले महर्जनलाई कात्तिक २७ गतेदेखि लागु हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो।