काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सुर्य थापालाई नियुक्ती गरेका छन्।
डा. कुन्दन अर्यालको राजीनामा स्विकृतपछि ओलीले नेकपाका केन्द्रिय सदस्यसमेत रहेका थापालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्ती गरेका हुन्।
थापाले पार्टीको प्रचारप्रसार विभागको उपप्रमुखमा काम गरिरहेका छन्।