तस्विर :अनलाइन खबर
काठमाडौं _ सनराइज बैंकले सप्तरीको इनरुवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकिक पहुँच विस्तारलाई केन्द्रमा राख्दै नयाँ शाखा खोलिएको बैंकले जानकारी दिएको छ।
यो बैंकको १ सय २४ शाखा हो। बैंकले १ सय २४ शाखा,३८ शाखा रहित बैंकिङ, ८ एक्सटेन्सर काउन्टर र १ सय ४५ एटिमएमबाट सेवा दिइरहेको छ।
बैंकले ६ लाख ग्राहकलाई सेवा दिइरहेको बताएको छ।