काठमाडौं– आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश नैपाल बैंक लिमिटेडले जनाएको छ। बैंकका अनुसार गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन लागिएको हो।
मंसिर १ गते बठेको बैंकको बैठककले ९ अर्ब ८१ करोड ११ लाख चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
राष्ट्र बैंकको स्विकृति र आगामी साधारणसभाबाट पारित भएपछि लाभांश दिने निर्णय कार्यन्वयनमा जाने बैंकले जनाएकाे छ।