तस्विर :अन्नपुर्ण बाट
एजेन्सी— भारतको राजस्थानस्थिमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
राजस्थान लोक परिवहन बस सेवा अन्तर्गतको यात्रुवाहक बस अर्को मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार ९ जना घाइतेलाई उपचारका लागि पिबिएम अस्पताल पुर्याइएको थियो।