सिन्धुली — सुनकोसी गाउँपालिका(७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
ईलाकाप्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।