एजेन्सी– दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्सम्यान हुन् क्रिस गेल। क्रिकेटमा थुप्रै रेकर्डहरु बनाएका क्रिस गेल विश्वको उत्कृष्ट ब्याट्सम्यानभित्र पर्छन्।
अहिले दक्षिण अफ्रिकाको पर्लमा म्यान्सी सुपर लीग (एमएसएल) चलिरहेको छ। उक्त खेल दौरान क्रिस खेल रोएका छन्। उनी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एमएसएल अन्तर्गत १३ औँ खेलमा क्रिस गेल रोएका हुन्।
जोजी स्टार्सबाट खेलिरहेका क्रिसले बलिङ गरेपछि विपक्षी ब्याट्सम्यान आउट भएको अपिल गरेका थिए। तर अम्पायरले उनको अपिल अस्विकार गरेका थिए।
https://youtu.be/CKrQlHl9FnI