सरकारले लकडाउनलाइ थप कडा बनाउने भएकाे छ । शनिबार बसेकाे मन्त्रीपरिषदको बैठकले लकडाउनलाइ कडाइका साथ पालना गराउने भन्दै आवत जावत ठप्प बनाउने निर्णय गरेकाे हाे ।
कैलालीमा एक स्थानिय महिलामा काेराेना संक्रमण देखिएपछि सरकारले सतर्कता बढाउने लगायतका कदम चालेकाे छ । सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री समेत रहेका अर्थमन्त्री डा. यूवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषदका निर्णय सार्वजनिक गरेका हुन्।
यि हुन् शनिबारका मन्त्रीपरिषद बैठकका निर्णयहरुः
१. लकडाउन अझै कडा बनाउदै एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला आवतजावत समेत ठप्प पार्ने ।
निर्णय
२. स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री दिएर काममा खटाउने ।
३. कोरोना भाइरस टेस्ट धेरै भन्दा धेरै गर्ने