प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ प्रश्न राखेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार पत्रमार्फत् प्रश्न राखेका हुन्।
कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई कोरोना परीक्षणका लागि आवश्यक पूर्वाधारदेखि व्यवस्थापनसम्मका प्रश्न गरेका छन्।
हेर्नुस् थापाले प्रधानमन्त्रीलाई राखेका ११ प्रश्नः


