नेपालमा कोरोनाभाइरस संक्रमणबाट एकैदिन २ जनाको मृत्यू भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले यसको पुष्टि गरेका हुन्।
ज्यान गुमाउनेमा डाेल्पाका ५८ वर्षिय पुरूष र धनगढीकी ५० वर्षिय महिलाकाे मृत्यू भएकाे डा. देवकाेटाले बताए। यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यू हुनेको सख्या १३ पुगेको छ।